धर्मराज खत्री । यस बर्षको विजयादशमी (बडादशैँ) टीकाको साइत ११ बजेर ३६ मिनेटमा जुुरेको छ । असोज २६ गते सनिवार विहान ११ बजेर ३६ मिनेटमा टीकाको साइत सर्वोत्तम रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । टीका लगाउँदा टीका लगाइमाग्ने व्यक्ति पूूर्व फर्किनुुपर्ने समितिले जनाएको छ ।
Advertisement
घटस्थापनाका लागि असोज १७ गते बिहिवार विहान ९ बजेर १६ मिनेटमा उत्तम रहेको छ । समितिले सामान्यतया देवीको प्रसाद ग्रहण गर्न र टीका लगाउन साइतको आवश्यकता नपर्ने समेत स्पष्ट पारेको छ ।