• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • थप
    • प्रवास
    • साहित्य
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • फिचर
    • रोचक
    • विज्ञान प्रविधि
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, फागुन १७, २०८२
☰
आइतबार, फागुन १७, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • थप
      • प्रवास
      • साहित्य
      • अन्तराष्ट्रिय
      • पत्रपत्रिका
      • फिचर
      • रोचक
      • विज्ञान प्रविधि
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

म्याद गुज्रिएको औषधि बेच्ने नवजीवन अस्पताललाई २ लाख रुपैयाँ जरिवाना

भ्रातृ संस्थामा समानान्तर समिति बनाउने शेखर समूहको चेतावनी

चुनावका लागि दुई करोड मतपत्र छाप्ने निर्वाचन आयोगको तयारी

एमालेले तय गर्‍यो उम्मेदवार छनौटका ६ वटा मापदण्ड

आणविक हतियार प्रयोग गर्ने रुसको चेतावनी

भूपू सैनिकलाई प्रधानसेनापतिको आग्रह : विदेशमा पैसा फलेको हुन्न, यहीँ परिश्रम गर्नुहोस्’

भुपेन्द्र बडुवाल हत्याका प्रकरण : फरार तीन अभियुक्त पक्राउ

लोकप्रिय समाचार

भुपेन्द्र बडुवाल हत्याका प्रकरण : फरार तीन अभियुक्त पक्राउ


  •   मङ्गलबार, चैत ०८, २०७८ मा प्रकाशित
  • धनगढी
    यसअघि टीकापुरमा हत्या गरिएका कैलालीको लम्कीका भूपेन्द्र बडुवालको हत्या आरोपमा फरार रहेका थप तीन अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत दिपायलबाट पुर्पक्षका लागि थुनामा राख्न आदेश भएपछि फरार भएका तीन अभियुक्तलाई कैलाली प्रहरीले पक्राउ गरेको हो ।

    Advertisement

    प्रहरीले बर्दियाको ठाकुरबाबा नगरपालिका–३ का २६ वर्षीय सन्तोष भनिने सविनजंग शाही, कैलालीको लम्कीचुहा नगरपालिका–३ का २८ वर्षीय विकास खड्का र कैलालीकै बर्दगोरिया गाउँपालिका–२ का २५ वर्षीय लोकेन्द्र कुँवरलाई पक्राउ गरेको हो । त्यसअघि उनीहरु जिल्ला अदालत कैलालीको आदेशले धरौटी तारेखमा रिहा भएका थिए ।

    पछि मुद्दाको पुनराबेदन हुँदा गएको फागुन–५ गतेको उच्च अदालतले उनीहरु तीनै जनालाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको थियो ।

    आदेश कार्यन्वयनका क्रममा ईलाका प्रहरी कार्यालय लम्की र बौनियाबाट खटिएको प्रहरी टोलीले उनहरुलाई सोमबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीहरुलाई मंगलबार कैलाली जिल्ला अदालतमा दाखिल गरिने प्रहरीले जनाएको छ ।

    यसअघि गएको मंसिर २३ गते कैलालीको लम्कीचुहा नगरपालिका बस्ने वर्ष २३ का भुपेन्द्र बडुवालको टीकापुर नगरपालिका वडा नं. १ मा हत्या भएको थियो । बडुवालको हत्या आरोपमा केही व्यक्तिहरु यसअघि नै पक्राउ परेर थुनामा छन् भने केही अझै फरार छन् ।

    • अभियुक्त
    • भूपेन्द्र बडुवाल
    मङ्गलबार, चैत ०८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुलुकको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने अनुमान
    फल्दै गरेको बालीदेखि हुर्किँदै गरेको रूख धितोमा राखेर ऋण लिन सकिने
    गिरीबन्धुको फैसला कार्यान्वयन नगरेको भन्दै प्रधानमन्त्रीविरुद्ध अवहेलनाको निवेदन
    दैलेखमा पेट्रोलियम पदार्थ भएको पुुष्टि, नेपालमै उत्पादनको सम्भावना कति ?
    रवि लामिछानेको सांसद पद स्वत निलम्वनमा
    नेपाल र चीनबीच ‘बीआरआई सहकार्य फ्रेमवर्क’ सम्झौता

    लोकप्रिय

    भर्खरै

    • १.
      मुलुकको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने अनुमान

    • २.
      फल्दै गरेको बालीदेखि हुर्किँदै गरेको रूख धितोमा राखेर ऋण लिन सकिने

    • ३.
      गिरीबन्धुको फैसला कार्यान्वयन नगरेको भन्दै प्रधानमन्त्रीविरुद्ध अवहेलनाको निवेदन

    • ४.
      दैलेखमा पेट्रोलियम पदार्थ भएको पुुष्टि, नेपालमै उत्पादनको सम्भावना कति ?

    • ५.
      रवि लामिछानेको सांसद पद स्वत निलम्वनमा

    • ६.
      नेपाल र चीनबीच ‘बीआरआई सहकार्य फ्रेमवर्क’ सम्झौता

    • ७.
      दक्षिण कोरियामा राष्ट्रपतिविरुद्ध महाभियोगको प्रस्ताव

    • ८.
      सन् २०२४ हाल सम्मकै गर्मी वर्ष हुने

    हाम्रो बारेमा

    कम्पनी दर्ता नं : ३५०६७३/८१/८२

    स्थायी लेखा नं : ६२११९७००८

    सूचना विभाग दर्ता नं : ४७२१-२०८१/२०८२

    प्रेस काउन्सिल सूचीकरण नं : ४७२०-२०८१/०८२

    सम्पर्क

    छहरा सूचना तथा सञ्चार प्रा.लि.

    मुसिकोट-१, रूकुम पश्चिम

    फोन : ९८५७८२२८२७

    email : todayaawaj@gmail.com

    टिम

    प्रकाशक : धनकुमारी खत्री

    सम्पादक : दिपेन्द्रराज कुसारी

    सल्लाहकार : गणेश सिर्पाली

     

    संवाददाताहरू :

    रेजिना घर्ति मगर (नेपाल)

    धर्मराज खत्री (प्रवास)

    Copyright ©2026 Aawaj Today | All rights Reserved.
     Website By :  nwTech.