• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • थप
    • प्रवास
    • साहित्य
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • फिचर
    • रोचक
    • विज्ञान प्रविधि
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, फागुन १७, २०८२
☰
आइतबार, फागुन १७, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • थप
      • प्रवास
      • साहित्य
      • अन्तराष्ट्रिय
      • पत्रपत्रिका
      • फिचर
      • रोचक
      • विज्ञान प्रविधि
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

म्याद गुज्रिएको औषधि बेच्ने नवजीवन अस्पताललाई २ लाख रुपैयाँ जरिवाना

भ्रातृ संस्थामा समानान्तर समिति बनाउने शेखर समूहको चेतावनी

चुनावका लागि दुई करोड मतपत्र छाप्ने निर्वाचन आयोगको तयारी

एमालेले तय गर्‍यो उम्मेदवार छनौटका ६ वटा मापदण्ड

आणविक हतियार प्रयोग गर्ने रुसको चेतावनी

भूपू सैनिकलाई प्रधानसेनापतिको आग्रह : विदेशमा पैसा फलेको हुन्न, यहीँ परिश्रम गर्नुहोस्’

भुपेन्द्र बडुवाल हत्याका प्रकरण : फरार तीन अभियुक्त पक्राउ

लोकप्रिय समाचार

मुलुकको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने अनुमान


  •   बिहिबार, जेठ १५, २०८२ मा प्रकाशित
  • काठमाण्डौँ, चालु आर्थिक बर्षमा मुलुकको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने अनुमान गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक बर्षको आर्थिक सर्वेक्षण पेस गर्दै उक्त तथ्यााङ्क पेस गर्नुुभएको हो ।

    Advertisement

    प्रदेशगत रूपमा मधेश, कोशी र सुदूर पश्चिमबाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसत आर्थिक वृद्धिदरभन्दा माथि रहने अनुमान गरिएको अर्थमन्त्री पौडेलले बताउनुुभयो ।

    चालु आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रको आकार रू ६१ खर्ब सात अर्ब पुग्ने अनुमान गरिएको छ । कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २५.१६ प्रतिशत, उद्योगको १२.८३ र सेवा क्षेत्रको योगदान ६२.१ प्रतिशत रहने अनुमान गरिएको अर्थमन्त्री पौडेलले सदनमा जानकारी गराउनुुभयो ।

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्मको अवस्थाअनुसार प्रतिव्यक्ति कुल राष्ट्रिय आय बढेर एक हजार ५१७ अमेरिकी डलर पुग्ने र औसत उपभोक्ता मुद्रास्फीति ४.७२ प्रतिशत रहेको आर्थिक सवेक्षणमा उल्लेख छ ।

    बिहिबार, जेठ १५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    फल्दै गरेको बालीदेखि हुर्किँदै गरेको रूख धितोमा राखेर ऋण लिन सकिने
    गिरीबन्धुको फैसला कार्यान्वयन नगरेको भन्दै प्रधानमन्त्रीविरुद्ध अवहेलनाको निवेदन
    दैलेखमा पेट्रोलियम पदार्थ भएको पुुष्टि, नेपालमै उत्पादनको सम्भावना कति ?
    रवि लामिछानेको सांसद पद स्वत निलम्वनमा
    नेपाल र चीनबीच ‘बीआरआई सहकार्य फ्रेमवर्क’ सम्झौता
    दक्षिण कोरियामा राष्ट्रपतिविरुद्ध महाभियोगको प्रस्ताव

    लोकप्रिय

    भर्खरै

    • १.
      मुलुकको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने अनुमान

    • २.
      फल्दै गरेको बालीदेखि हुर्किँदै गरेको रूख धितोमा राखेर ऋण लिन सकिने

    • ३.
      गिरीबन्धुको फैसला कार्यान्वयन नगरेको भन्दै प्रधानमन्त्रीविरुद्ध अवहेलनाको निवेदन

    • ४.
      दैलेखमा पेट्रोलियम पदार्थ भएको पुुष्टि, नेपालमै उत्पादनको सम्भावना कति ?

    • ५.
      रवि लामिछानेको सांसद पद स्वत निलम्वनमा

    • ६.
      नेपाल र चीनबीच ‘बीआरआई सहकार्य फ्रेमवर्क’ सम्झौता

    • ७.
      दक्षिण कोरियामा राष्ट्रपतिविरुद्ध महाभियोगको प्रस्ताव

    • ८.
      सन् २०२४ हाल सम्मकै गर्मी वर्ष हुने

    हाम्रो बारेमा

    कम्पनी दर्ता नं : ३५०६७३/८१/८२

    स्थायी लेखा नं : ६२११९७००८

    सूचना विभाग दर्ता नं : ४७२१-२०८१/२०८२

    प्रेस काउन्सिल सूचीकरण नं : ४७२०-२०८१/०८२

    सम्पर्क

    छहरा सूचना तथा सञ्चार प्रा.लि.

    मुसिकोट-१, रूकुम पश्चिम

    फोन : ९८५७८२२८२७

    email : todayaawaj@gmail.com

    टिम

    प्रकाशक : धनकुमारी खत्री

    सम्पादक : दिपेन्द्रराज कुसारी

    सल्लाहकार : गणेश सिर्पाली

     

    संवाददाताहरू :

    रेजिना घर्ति मगर (नेपाल)

    धर्मराज खत्री (प्रवास)

    Copyright ©2026 Aawaj Today | All rights Reserved.
     Website By :  nwTech.